एउटा

वि. [एक + वटा]

  1. कुनै वस्तु वा कुराको एक सङ्ख्यालाई बुझाउने; एकवटा; एक मात्र; यौटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)