एककाँधे

ना.

  1. हल गोरुमध्ये एउटा निर्धो भई हल नमिल्ने भएमा बलिया गोरुलाई बढी भार पर्ने गरी हल्लुँडो सारी जोत्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)