एककालिक/कालीन

वि.

  1. कुनै एउटा समयमा मात्र हुने; एक चोटि मात्र हुने; एक पटकको; एक पटके।
  2. एउटै समयमा भएको; साथसाथै भएको; एउटै कालको; समकालीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)