एकखुरे

वि.

  1. एउटा मात्र खुर भएको; खुर नफाटेको (गधा, टट्टु आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)