एकचक्र
वि.
- एउटै मात्र चक्र वा पाङ्ग्रो भएको (रथ, बग्गी आदि)।
- एउटै राजाद्वारा शासन गरिएको (देश, प्रदेश आदि)।
- चक्रवर्ती।
- सूर्य।
- सूर्यको रथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)