एकचालिस
ना. [प्रा. एक्कचालिस]
- चालिस र एकको योगबाट बनेको वा बन्ने सङ्ख्या; ४१ को अङ्क।
- चालिस र एकको योगबाट बनेको; गन्तीका क्रममा चालिस पछि आउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. एक्कचालिस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)