एकचालिसौँ

वि.

  1. गन्दै जाँदा एकचालिस सङ्ख्यामा परेको; चालिस भन्दा लगत्तै पछिको; एकचालिस सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)