एकछत्त
वि. [सं. एक+ प्रा. छत्त]
- ठुलो सानो, राम्रोनराम्रो र जुठोचोखोको कुनै भेदभाव नभएको; सबै उस्तै भएको; एकनास; समान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. एक+ प्रा. छत्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)