एकछत्र

वि. [सं.]

  1. एउटै व्यक्तिको प्रभुता वा अधिकारभित्र रहेको; एकै जनाको शासनाधिकारभित्र रहेको; एउटै शासकद्वारा शासित (राज्य आदि)।
  2. एकतन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)