एकछापे
वि. [एक+छापे]
- नेपालमा राणाशासनको समयमा मुख्तियारको मात्र छाप लागेको कागत; एउटै मात्र छाप लागेको कागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [एक+छापे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)