एकछाकी/एकछाके

ना.

  1. व्रत आदिका लागि वा स्वास्थ्यका दृष्टिले एक छाक मात्र खाने दिन; श्राद्धको अघिल्लो दिन।
  2. दिनभरमा एकछाक मात्र खाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)