एकजात
क्रि.वि. [एक+जात]
- अलिकति पनि; कत्ति पनि; थोरै पनि।
- एउटै आमाबाबुबाट जन्मेको; एउटै शाखाको; सहोदर (दाजु, भाइ; बान्धव आदि)।
- एउटै जात; अभिन्न जात; उस्तै जाति; समान जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [एक+जात]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)