एक जाति
वि. [सं.]
- एउटै जातको; उस्तै जातको।
- एउटै वंशमा जन्मेको; एउटै वंशको।
- एउटै जाति; एकै जात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)