एकतन्त्री

वि.

  1. राज्यको शासन व्यवस्थामा एउटै व्यक्तिको मात्र अधिकार भएको (शासन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)