एकतमास
ना. [एक+तमास]
- अरूभन्दा भिन्न हुनाको अवस्था वा भाव; अनौठोपन; विलक्षणता।
- एउटै मात्र विचारमा तल्लीन रहने बानी; एकोहोरोपन; एकसुरेपन;।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [एक+तमास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)