एकतर्फी

वि. [एक+तर्फ+ई]

  1. एउटा पक्षसित मात्र सम्बन्ध भएको; एक पक्षबारे मात्र सोचिएको; एकतर्फको; एकपक्षको; एकलौटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)