एकतमासको

वि.

  1. अरूभन्दा भिन्न किसिमको; अनौठो किसिमको; विलक्षण।
  2. एकोहोरो; एकसुरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)