एकता

ना. [सं.]

  1. एक हुनाको भाव वा अवस्था।
  2. विचार, उद्देश्य आदिमा सबै परस्पर मिलेर बस्ने काम; ऐक्य।
  3. समानता; बराबरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)