एकतान

वि. [सं.]

  1. एउटै विचारमा मात्र लागेको; कुनै एउटा कुरामा तल्लीन; एकचित्त भएको; एकसुरे; तन्मय।
  2. बिचमा क्रम नटुटेको अक्षुण्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)