एकतिस
ना. [प्रा. एक्कतिस]
- तिस र एकको योगबाट बनेको संङ्या; ३१ को अङ्क।
- तिस र एकको योगबाट वनेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. एक्कतिस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)