एकतिसौँ

वि.

  1. गन्दै जाँदा एकतिस सङ्ख्यामा परेको; एकतिस सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)