एकदंष्ट्र

ना. [सं.]

  1. गणेश।
  2. एउटा मात्र दार्‍हा भएको; एकदार्‍हे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)