एकदन्त

वि. [सं.]

  1. एउटै मात्र दाँत भएको (हात्ती आदि)।
  2. गणेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)