एकदल
ना. [सं.]
- कुनै उद्देश्यमा संलग्न मानिसहरूको एउटा गुट वा समूह; एउटा पार्टी।
- एक दिउल।
- तरकारी, सागपात आदिको अङ्कुर पलाउनुअघिको समूह वा बीज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)