एकदलीय

वि.

  1. एउटै मात्र दल भएको (व्यवस्था शासन पद्धति इ.)। २. एक दिउल वा फग्ल्याँटो भएको। ३. एकदल बिउ राखिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)