एकनिष्ठ

वि. [सं.]

  1. एउटै कुरामा मात्र श्रद्धा, विश्वास वा निष्ठा नभएको।
  2. एउटै विषय वा कुरामा मात्र मन दिने; एकाग्र चित्त भएर एउटै कामकुरामा लागिरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)