एकनास

वि. [सं. एक+अ. नक्श]

  1. परस्पर एउटै किसिमको; समान रूपको; उस्तै देखिने।
  2. परस्पर घटीबढी नभएको; बराबरको।
  3. नरोकिईकन; उस्तै गरेर; लगातार; निरन्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)