एकपदी

वि. [सं.]

  1. एउटा मात्र पद वा चरण भएको (छन्द वा पद्य।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)