एकपाठी

वि. [सं.]

  1. कुनै कुरालाई एक पटक पढ्दा वा पाठ गर्दा कण्ठस्थ हुने; एकश्रुत (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)