एकभन्दा अर्को

क्रि.वि. [एक+भन्दा+अर्को]

  1. विभिन्न व्यक्ति वा वस्तुमा एकभन्दा अर्को बढी र अर्कोभन्दा झन् अर्को बढी हुने गरी; हरेकको महत्त्व हुने गरी।
  2. एकभन्दा बढी अर्को र अर्काभन्दा झन् बढी अर्को (एकसे एक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)