एकभक्तवि. [सं.]दिनमा एकैचोटि मात्र भोजन गर्ने; एकछाकी।एकछाक मात्र खाने (दिन)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)एकपाने एकभन्दा अर्को