एकमत

वि. [सं.]

  1. सबैको एउटै राय वा मत भएको; उपस्थित सबैको विचार मिलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)