एकमनावि. [सं.]एउटै विचार, मत वा सिद्धान्तमा स्थिर भएको; एउटै वादको।एकचित्त।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)एकमत एकमाने