एकमुख

वि. [सं.]

  1. सबै एउटै लक्ष्यमा प्रवृत्त हुने वा सबैले एउटै कुरा बोल्ने; सबैबाट एउटै सिद्धान्त वा विचार प्रकट गरिएको। २. एउटै मुख भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)