एकमाने
वि. [एक+माने]
- एक माना मात्र पाक्ने वा अटाउने (भाँडो)।
- खानलाई सम्म दुःख नभएको; एक माना खान पुग्ने।
- सानो घरानको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [एक+माने]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)