एकमेलो

ना. [एक+मेलो]

  1. खनजोत आदि गर्दा एक जनाले दिनभरिमा गरिसक्ने काम; एक जनाको मेलो; एकलग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)