एकरङ्ग
वि. [सं.]
- भित्रबाहिर एउटै जस्तो भएको; एउटै रङ्गको।
- छलछाम नभएको; निश्छल; निष्कपट।
- एउटै किसिमको; उस्तै; बराबर; समान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)