एकरस
वि. [सं.]
- एउटै मात्र रस भएको; एकै भावको; समान भावको।
- एकै किसिमको; उस्तै भएर मिलेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)