एक राजतन्त्र

ना. [सं.]

  1. राजाले मन्त्री, भारदार वा सल्लाहकारहरूको सहायता लिई आफ्नै राज्यको शासनव्यवस्था चलाउने एक प्राचीन प्रणाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)