एकलो

वि. [एकल+ओ]

  1. जहान, परिवार कोही नभएको; साथीभाई नभएको; आफू मात्रै भएको; एकल। २. बिहे नगरेको; जोडा नभएको; ठिङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)