एकलौटी

वि.

  1. अंश वा अरू धनमालमा आफू एक्लै मात्र भोगचलन गर्न पाइने; अरूको भाग वा अंश नलाग्ने।
  2. कसैलाई बाँड्न नपर्ने; आफ्नै मात्र।
  3. एकाधिकारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)