एकवचन
ना. [सं.]
- एकपल्ट मात्र बोलिएको वचन; एक शब्द; एक बोली।
- व्याकरणमा गन्तीमा एउटा वस्तु वा व्यक्तिलाई मात्र बुझाउने शब्द वा पद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)