एकसट्ठिऔँ/एकसट्ठियौँ

वि.

  1. गन्दै जाँदा एकसट्ठी सङ्ख्यामा पर्ने; साठी र एकको योगबाट बनेको; एकसट्ठी सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)