एकसट्ठी

ना. [प्रा. एक्कसट्ठी]

  1. साठी र एकको योगबाट बनेको सङ्ख्या; ६१ को अङ्क।
  2. साठी र एकको योगबाट बनेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)