एकसरिनु

अ.क्रि. [एकसरो+इ+नु]

  1. ढिकीमा कुटेको धान केही बाँकी रही आधाभन्दा बेसी चामल हुनु; आधाआधीभन्दा बढी कुटिनु।
  2. कुनै काम आधाआधीभन्दा बेसी वा एकोहोरो रूपमा गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)