एकसरो
वि. [सं. एकस्तर]
- भित्री नभएको वा भित्री नहालिएको; दोबरी नभएको; दोबरी नपारिएको; एक तह मात्र भएको; एक तहको (लुगा)।
- एक जनाको मात्र व्यवहार चल्ने (मालसामान) ; कुनै मालसामान नदोहोर्याईकन एकएकवटा मात्र जोडिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)