एकसूत्रीकरण

ना. [सं.]

  1. भिन्नभिन्न वस्तुलाई एउटै स्तरमा ल्याउने वा परस्पर सम्बद्ध बनाउने काम वा प्रक्रिया।
  2. छरिएका वस्तुलाई एउटै सूत्रमा उन्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)