एकहट्टी

ना. [एक+हट्टी]

  1. कुनै उद्योग, व्यापार वा ठेक्का आदिको काम एउटै व्यक्तिबाट गर्ने गरी मिलाइएको बन्दोबस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)