एकहत्तर
ना. [प्रा. एकहत्तरी]
- सत्तरी र एकको योगबाट बन्ने सङ्ख्या; ७१ को अङ्क।
- सत्तरी र एकका योगले बन्ने वा बनेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. एकहत्तरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)