एकाउन्टेन्ट
ना.
- सरकारी वा गैरसरकारी कुनै कार्यालय वा कुनै सङ्घसंस्था आदिमा आयव्ययसम्बन्धी काम गर्ने व्यक्ति; लेखापाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)